अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२९
| Colorodo: 18:44
लागूपदार्थका दुर्व्यसनीले बर्सोनी २२ अर्ब रुपैयाँधन्दा बढी रकम कुलतमा फसाउने गरेका छन् । गाँजा/चरेस, हेरोइन तथा फर्मास्युटिकल ड्रग्सका दुर्व्यसनीले दैनिक खर्च गर्ने रकमको अनुपात बार्षिक २२ अर्बभन्दा बढी हुने गरेको पाइएको अनुसन्धानमा संलग्न नेपाल प्रहरीका अधिकारीहरु बताउँछन् ।
यो रकम सुधार गृहमा उपचाररत दुर्व्यसनीको खर्चबाहेकको हो ।
सुधार गृहमा भएका दुर्व्यसनीको लागि अविभावकले मासिक २ करोडदेखि ३ करोड रुपैयाँसम्म खर्च गर्छन् ।
सुधार गृहमा उपचाररत एक जना दुर्व्यसनीले त्यहाँको सेवा सुविधा हेरेर न्यूनतम १५ हजारदेखि २० हजारसम्म खर्च गर्दै आएका छन् ।आजको कारोबारमा खबर छ ।