अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५४
| Colorodo: 20:09
लस एन्जेलस, क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।
यो सङ्ख्या अझै बढ्नसक्ने एक प्रेस सम्मेलनमा अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको कडा हावाको कारण ठूलो क्षति भएको बताइएको छ । त्यसपछि गएको भीषण पहिरोको कारण १३ व्यक्तिको मृत्यु भएको हो ।
चिसो मौसममा आएको यस आँधीले जनजिवन निकै नै प्रभावित भएको अधिकारीहरुको भनाइ छ । रासस/सिन्ह्वा फोटो: गुगल सर्च (बिभिन्न अमेरिकन वेब्साइट)