(मुक्तक)
देश बनाउन घरी जनादेशको कुरा हुन्छ, देशकै नाममा घरी धनादेशको कुरा हुन्छ, ओठेभक्ति नै मान्नुस् या जे ठान्नुस यसलाई – नेपाली जहाँ जहाँ पुगे पनि देशको कुरा हुन्छ ।
जनवरी २, २०१८ नर्थ क्यारोलिना