१ मान्छेको मन
मान्छेको मन चर्किन सक्छ रसाए आँखा दर्किन सक्छ कोही गइरहन्छ पर पर कोही मायाले फर्किन सक्छ
२ एक दुई घुट्की
एक दुई घुट्की तीस भयो त्यस पछि विष भयो मीठो मीठो मायाको कुरो अचानक रिस भयो