मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना भएसँगै सातै प्रदेशसभाको समीकरण स्पष्ट भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।