अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२९
| Colorodo: 01:44
विश्व बैंकले निजी आवास पुनर्निमाणका लागि थप ३० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।
तीन सय अर्ब रुपैयाँ थप सहयोग गर्ने निर्णय विश्व बैंकले अनुमोदन गरेसंगै पुननिर्माणको लागि यति थप सहयोग गर्न लागेको हो ।
यसअघि बैंकले सन् २०१५ मा २ सय मिलियन डलर दिने निर्णय गरेको थियो ।, आजको कारोवारमा खबर छ ।