अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८
| Colorodo: 07:23
बारामा नेपाली कंग्रेसको चुनावी प्रचारप्रसारमा प्रयोग भएको गाडीमा वम विस्फोट भएको छ । बाराको क्षेत्र नम्बर ४ को प्रदेशसभा ‘क’ जितपुर सिमरा–२ मा कांग्रेस उम्मेदवार ओमकृष्ण कार्कीको चुनाव प्रचारमा प्रयोग हुँदै आएको बा १४ च ६३३० नम्बरको गाडीमा प्रेसर कुकर बम विस्फोट गराईएको हो ।
कांग्रेश कार्यकर्ता चढेको सो गाडिमा पार्किङ गरिराखेको अवस्थामा बम बिस्फोट गराईएकाले गाडिमा क्षति पुगेपनि कार्यकर्तालाई कुनै क्षत िनपुगेको बारा प्रहरीले जनाएको छ ।