१- नठुष्क साथी नठुष्क यहाँ कस्ता कस्ता त मिल्दा रछन् अर्कालाई चिथोर्ने कुकुर बिराला जस्ता जस्ता त मिल्दा रछन्
२- तिमी हामीलाई जुधाएर उ दरबार पस्यो निस्किएन तिमी हामीलाई फुटाएर उ घरबार बस्यो निस्किएन