अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४२
| Colorodo: 10:57
बेलायतले दुई दशकपछि नेपालमा भएको स्थानीय निर्वाचनमा आफुहरुलाई पर्यवेक्षण गर्न नदिएकामा गुनासो गरेको छ । निर्वाचनमा जनसहभातिमा स्वागत गर्दै बेलायती दुतावासले निर्वाचन क्रियाकलापबारे भने अहिले कुनै प्रतिक्रिया नदिने विज्ञप्ती मार्फत जनाएको खबर कान्तिपुर दैनिकमा छ ।