अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९
| Colorodo: 21:44
नेपालको रामेछाप र सोलुखुम्बुको सिमाना पारेर अहिले बिहान ०५.२० मा ५.६ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पले गर्दा एका बिहानै घर बाहिर निस्किएका छन भने यसबाट परेको क्षति प्राप्त भएको छैन । परकम्पको धक्का काठमान्डौमा पनि महसुस गरिएको थियो ।