अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५३ | Colorodo: 02:08

सहकारीबारे संसदीय छानबिन गर्ने कांग्रेसको मागमा विपक्षी दलहरुको समेत समर्थन

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने नेपाली कांग्रेसका मागमा अरू विपक्षी दलहरूले पनि समर्थन जनाएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दल नेतासमेत रहेका...

प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित...

प्रतिनिधि सभा बैठक बस्दै नबसी स्थगित

प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ । यसअघि आज बिहान...
भर्खरै

न्यूह्यामसायरमा कोठे कविता वाचन एवम् स्रष्टा सम्मान

न्यूह्यामसायर । अनेसास न्यूह्यामसायरको आयोजनामा कंकर्ड न्यूह्याम्पसायरमा कोठे कविता बाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ। अनेसासका केन्द्रीय अध्यक्षन गोवर्ध्दन पूजाको प्रमुख आतिथ्यमा...

राजदूत प्रा. खत्रीसँग अन्तरक्रिया

वासिङटन डीसी । विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा अमेरिकाको डीसी...

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

न्युयोर्क, अमेरिका । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ...

कोलोराडोमा होली सम्पन्न (फोटो फिचर सहित)

कोलोराडो । नेपालीहरूको महत्त्वपूर्ण चाड फागु पूर्णिमा (होली) कोलोराडोवासी नेपालीहरूले यस वर्ष पनि नेपाली घरको आफ्नै भवनमा गत आईतवारको दिन धूमधामसँग मनाए । नेपाली...

कोलोराडोमा स्व. भक्तराज आचार्यको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न

संयुक्त राज्य अमेरिकाको कोलोराडोमा नेपाली सुगम संगीतका सर्जक, भजन शिरोमणी तथा गायक...

अमेरिकामा सरस्वती पूजा सम्पन्न (फोटो फिचर)

कलोराडो । यस वर्षको सरस्वती पूजा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङगनमा...

संसद् भवन अगाडि नेविसंघको प्रदर्शन

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै संसद भवन अगाडि प्रदर्शन गरेको छ ।...

संसदमा कांग्रेसले असभ्य व्यवहार देखायो, अपशब्द बोल्योः एमाले अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीचको छलफल भोलि बिहानका लागि सर्‍यो

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको छलफल शनिबार बिहानका...

साउदीमा ६ महिनामा १४७ नेपालीको मृत्यु

साउदी अरेबियामा ६ महिनामा १४७ नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि साउदी अरेबिया पुगेका नेपालीको विभिन्न कारणले मृत्यु भएको हो। नेपाली दूतावास स्रोतका अनुसार...

कतारमा ६२५ नेपाली कामदार अलपत्र

कतारको अल जावर पार्टनर्स कम्पनीमा ६२५ जना नेपाली अलपत्र परेका छन्। कम्पनीले...

इजरायलमा रहेका नेपालीको आग्रह – जुनसुकै बेला युद्ध भड्किन सक्छ, उद्धारका लागि सरकार तयारी अवस्थामा रहोस्

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न अनुरोध...

सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडानः प्रवक्ता भट्ट

नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद र सवारी कर्जामा लचिलो नीति लिएको छ। राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सवारी...

रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढ्यो, वैदेशिक व्यापार २ दशमलव ९ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको ९ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले...

भारतको पश्चिम बङ्गालमा चट्याङ लागेर ११ जनाको ज्यान गयो

भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । अरु धेरै मानिस घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ...

न्यू योर्कका तीन एसेम्ब्ली मेम्बरको अगुवाइमा नेपाली कम्युनिटी डे हुँदै

‘हामी सबै निर्वाचित अधिकारीहरुले नेपाली समुदायको महत्व थाह पाउन भनेर इतिहासमा पहिलो पटक हाम्रो राजधानी अल्बानीमा नेपाली कम्युनिटी डे आयोजना गर्न गइरहेका छौं।’ बिआरटिनेपाल...

ब्राजिलले सन् २०२७ काे फिफा महिला विश्वकप आयोजना गर्ने

सन् २०२७ को महिला विश्वकप ब्राजिलले आयोजना गर्ने भएको छ । याेसँगै महिला विश्वकप दक्षिण अमेरिकी देशले आयोजना गरेको पहिलो पटक हुनेछ ।महिला विश्वकपका...

कथा लघुकथा

अबेरमा

युवराज मैनाली
कविता

पैसा तिम्रो दुनिया

बिआरटीनेपाल
कथा लघुकथा

साथी र सापटी

गोपी मैनाली
कविता

महाज्योति

तीर्थराज अधिकारी, लप्सीबोट, गोरखा
कथा लघुकथा

खै के खै के ?

रन्जु मार्ग
कविता

देउताहरु ढुङ्गा हुन

शालिकराम घले
गीत

आजभोलि देख्दिन म …

रन्जु मार्ग
लेख रचना

सम्बोधी दिवसको महत्त्व

रमा दुलाल
कविता

आजको मानव

शालिकराम घले
कविता

मुस्कान

रमा दुलाल
गीत

म कति सस्तो भएँ ……..!

रन्जु मार्ग
  • आगामी कार्यक्रम